अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनाग्रस्त जहाजबाट घाइतेको उद्धार गरेर उपचारका लागि लगिदै

दुर्घटनाग्रस्त जहाजबाट घाइतेको उद्धार गरेर उपचारका लागि लगिदै


पोखरा -पोखरामा यती एयरको दुर्घटनाग्र्रस्त विमानबाट केही घाइते यात्रुहरुलाई उद्धार गरेर एम्बूलेन्समा राख्ने प्रयास भइरहेको छ । विमान दुर्घटनास्थल नजिक एम्बूलेन्सहरु तयारी अवस्थामा राखिएको छ । केही घाइतेलाई उपचारका लागि पोखराका अस्पतालहरुमा उपचारका लागिदैछ ।