अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोटमा

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोटमा


काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
सरकारलाई पूर्णता दिन,मन्त्रीहरुको कार्यविभाजन,सभामुखको निर्वाच्न लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार केहीबेर अघि प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।