अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण


काठमाडौं – नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उहाँ स्मारकस्थलमा जानुभएको थियो।

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण  गर्नाका साथै एक मिनेट मौनधारणसमेत गर्नुभएको थियो ।

Skip This