काठमाडौं– काठमाडौँको टुँडिखेलमा आइतबार राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ठूलो संख्यामा उपस्थित भएका तामाङ समूदाय आफ्नो मौलिक र साँस्कृतिक भेषभूसामा सहभागी भएका भएका थिए ।
कार्यक्रममा हौसला वृद्धि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभयो । रासस















प्रतिक्रिया