अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता  

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता  


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि प्रधानमन्त्रीलाई भेटिरहनुभएको छ ।  

Skip This