अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आपूर्तिमन्त्री भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

आपूर्तिमन्त्री भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं – वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ।

मन्त्री भण्डारी र राजदूत छनबीच मंगलबार वाणिज्य मन्त्रालयमा भेटवार्ता भएको हो। उक्त भेटमा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र आपासी हितका विषयमा छलफल भएको चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।