अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेसियाली गृहमन्त्रीको आजबाट औपचारिक भेटवार्ता सुरु हुने

मलेसियाली गृहमन्त्रीको आजबाट औपचारिक भेटवार्ता सुरु हुने


काठमाडौं-तीन दिने नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् ।

हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद गर्नेछन् ।