अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं-नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्न लागेको हो ।  

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृह मन्त्रालय लगायत विषयमा छलफल हुनेछ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराउनु भएकाे थियाे ।

यता गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट हट्नेसम्मको कुरा गरेको रास्वपाले दुई दिनसम्म पर्खने निर्णय गरेको छ।