अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा

चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा


काठमाडौं – चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिनुभएको बोर्डका सदस्य सचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिनुभयो ।

Skip This