अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी तरकारीको विषादी जाँच्ने फाइल मन्त्रिपरिषद्‍मा रोकियो: शंकर पोखरेल

विदेशी तरकारीको विषादी जाँच्ने फाइल मन्त्रिपरिषद्‍मा रोकियो: शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतसहितका मुलुकबाट आउने तरकारी तथा फलफूलको विषादी सिमानामै जाँच्ने प्रस्तावसम्बन्धी फाइल मन्त्रिपरिषद्‍मा रोकिएको आरोप लगाउनु भएको छ।

आज पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो ।