अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको बताइएको छ ।  

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिएको संयोजक जनाइएको छ ।