अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले भेटवार्ता गर्नुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नु भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।