अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु 

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु 


दैलेख—दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । 

नेपालगन्जबाट दैलेख आउँदै गरेको भे१ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । 

यस्तै घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।