अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्य घट्यो, चाँदीको स्थिर 

 सुनको मूल्य घट्यो, चाँदीको स्थिर 


काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ । 

सोमबार प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख नौ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।