काडमाडौं – नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा प्रदेश नामाकरणको विषयमा आन्दोलन गरिरहेकाहरूले आक्रमण गरेपछि अनेरास्ववियुले प्रधानमन्त्रीविरुद्ध पुत्ला दहन गरेको हो ।
अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।



प्रतिक्रिया