काठमाडौं – नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सुरक्षित रहेको बताउनु भएको छ।
‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रममा उहाँले बाहिरको जस्तो नेपालको बैंकिङ जोखिम नरहेको बताउनु भएको हो।
‘केही समस्या देखिएपछि नेपालका बैंक सुरक्षित छ्न्’ उहाँले भन्नुभयो,‘बैंकहरु कर्जा रिकोभरिमा अग्रेशिप देखिएका छ्न्। कर्जा रिकोभरिमा एग्रेशिप हुनुभन्दा ग्राजुएल्ली जानुपर्छ।’




प्रतिक्रिया