अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैनः रवि लामिछाने

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैनः रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताउनुभएको छ। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले समितिले निस्कर्ष निकालेर विषयहरुर्ला तोडमोड गर्नु नहुने बताउनु भयो। उहाँले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनु भयो। उहाँले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो ।

Skip This