अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता


काठमाडौं – परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथ ग्राह वाट्सबीच भेटवार्ता भएको छ। 

उहाँहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो। 

भेटघाटका क्रममानेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनुका साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढावा दिएको मन्त्री साउदका स्वकिय सचिव दिपक जोशीले जानकारी दिनुभयो। 

Skip This