अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

मधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय


जनकपुर – नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मधेश प्रदेशले पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो।

अहिले माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संयुक्त बैठक बसेको माओवादी केन्द्रका नेता तथा राज्यमन्त्री रहबर अन्सारीले जानकारी दिनु भयो ।