अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो

 सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो । 

यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।