अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश,२०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशाेधन गर्ने अध्यादेश,२०८३ जारी गरेका हुन्।