अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ‘सक्किगोनि’को प्रसारण पुनः सुरु

 ‘सक्किगोनि’को प्रसारण पुनः सुरु


काठमाडौँ-हास्य टेलिचलचित्र ‘सक्किगोनि’ सिजन–३ प्रसारण सुरु भएको छ । ‘सक्किगोनि’ बिहीबारबाट प्रसारण सुरु भएको हो । 

केही समय अगाडि ‘सक्किगोनि’को सिजन–२ प्रसारण रोकिएको थियो । 

अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘सक्किगोनि’ सिजन–३ मा अधिकांश पुरानै कलाकार रहेका छन् ।