अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बानेश्वरमा युवराज सफलमाथि कुटपिट

नयाँ बानेश्वरमा युवराज सफलमाथि कुटपिट


काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार दिउँसो भएको प्रदर्शनको क्रममा उहाँमाथि कुटपिट भएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि चर्चामा आएका उनलाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो।