अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सगरमाथा आरोही बुढा मगरलाई सम्मान गर्ने

एमालेले सगरमाथा आरोही बुढा मगरलाई सम्मान गर्ने


काठमाडौँ । नेकपा एमालेले सगरमाथा आरोही  हरिबहादुर बुढा मगरलाई सम्मान गर्ने भएको छ । 

एमालेले आज बिहान तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा सगरमाथा आरोही तथा नयाँ रेकर्ड राख्न सफल बुढा मगरलाई सम्मान गर्न लागेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढा मगरलाई सम्मान गर्नुहुने एमालेले जनाएको छ । 

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । 

Skip This