अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्‍बाट आगामी आर्थिक वर्षको बजेट पारित, अब संसद्‍मा प्रस्तुत गरिँदै

मन्त्रिपरिषद्‍बाट आगामी आर्थिक वर्षको बजेट पारित, अब संसद्‍मा प्रस्तुत गरिँदै


काठमाडौं-मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ कोबजेट स्वीकृत गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सोमबार दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो।

बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। ती चारवटै विधेयक संसदमा प्रस्तुत गरिँदैछ। यी चार विधेयकको समरीका रुपमा अर्थमन्त्री  डा. प्रकाशशरण महतले संसदमा वाचन गर्दै हुनुहुन्छ।