अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


कर्णाली-कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले कार्यक्रम प्रदेश सभा बैठकमार्फत सार्वजनिक गर्नुभएको हो।

नीति तथा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकारले १० हजार नागरिकलाई रोजगारी दिने योजना अगाडी सारेको छ।

यस्तै, कर्णाली प्रदेशमा तीन तारे होटल निर्माण गर्नेलाई सरकारले सहयोग गर्ने, कर्णालीमा हवाई उडानलाई नियमित बनाउने, सुर्खेत विमानस्थलको स्तोरउन्नितका लागि संघ सरकार सँग सहकार्य गने, कर्णालीका हिमालहरु आरोहणका लागि खुल्ला राख्ने, खस राज्य सिँजा क्षेत्रलाई व्यवस्थति बनाउने, जाजरकोट र दुल्लुको दरवारलाई संरक्षण गर्ने लागायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

पूर्णपाठ