अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसकाे दलित सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित

कांग्रेसकाे दलित सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित


काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् 

उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।