अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


गण्डकी-गण्डकी प्रदेश सरकारले क्रमागत योजनाको निर्माण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/०१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कार्यक्रम प्रदेश सभा बैठकमार्फत सार्वजनिक गर्नुभएको हो।

नीति तथा कार्यक्रम गण्डकी प्रदेशले सामाजिक सुरक्षाका विषयहरुलाई विभिन्न नारासहित अगाडी सारेको छ। सरकारले प्रदेश सदरमुकाम र स्थानीय तहको केन्द्र जोड्ने तथा प्रदेश गौरव र प्रदेश रणनीतिक सडक बिस्तारलाई प्राथमिकतामा राखेको छ।

सरकारले कृषि बिमालाई निशुल्क बनाउने घोषणा गरेको छ भने मुख्यमन्त्री नमूना कृषि कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रदेश सरकारले औषधिजन्य र उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानूनी व्यवस्था गरिने घोषणा गरेको छ।

पूर्णपाठ