अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको कागेश्वरीस्थित औषधी उद्योगमा आगलागी

काठमाडौँको कागेश्वरीस्थित औषधी उद्योगमा आगलागी


काठमाडौँ-काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ। 

आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो । 

हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट  आगलागी भएको बताइएको छ। उद्योगमा भएको आगलागी नियन्त्रण लिन दमकल नपुगेको स्थानीयले बताएका छन्।