अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)


काठमाडौं-नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो। 

बढुवाअनुसार पहिलो नम्बरमा रञ्जन अवा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत उहाँ पहिलो नम्बरमा बढुवा हुँदा दोस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यतर कमल बेल्बासे रहेका छन् ।

त्यसैगरी तेस्रो नम्बरमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन्।

  

Skip This