अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उडिरहेको जहाजमा फोटो र भिडिओ खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही

उडिरहेको जहाजमा फोटो र भिडिओ खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही


काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलट फोटो र भिडियो खिचेको भन्दै कारबाही गरेको छ ।

प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ।

प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताउनु भयो । उहाँका अनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ। पाइलटको नाम भने खुलाउन नमिल्ने उहाँले बताउनु भयो।

Skip This