अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक बस्दै, अर्थमन्त्री महतले जवाफ दिने 

राष्ट्रियसभाको बैठक बस्दै, अर्थमन्त्री महतले जवाफ दिने 


काठमाडौँ-संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ ।  राष्ट्रियसभाको बैठक आज बिहान ११ः३० बजेबाट सुरु हुनेछ । 

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने छन् । 

आजनै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।