अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साताका तस्बिर

साताका तस्बिर


बागलुङको काठेखोला गाउँपालिका-३ स्थित धम्जागाउँ । पछिल्लो समय स्थानीय बसाइँसराई गरेर बजार क्षेत्रमा जान थालेपछि गाउँ सुनसान बन्दै गएकका छन् । तस्बिर: डम्मर बुढामगर/रासस
संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै ।  पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिरः सुजन बज्राचार्य/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक। दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटक बढेका छन् । तस्बिरः कमल खत्री/रासस

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिर : रामबहादुर थापा/रासस

कपिलवस्तुको जगदिशपुर चरा आरक्षमा देखिएका सारसको बथान ।

Skip This