अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ पशुपतिनाथ मन्दिरमा पुग्नुहुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको थियो।

प्रधानमन्त्री प्रचण्डलाई पशुपति विकास कोषका सदस्य सचिवलागयतले स्वागत तथा बिदाइ गर्नुभएको छ।

Skip This