अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते


काठमाडौं-काठमाडौंको गौशालामा आज गोली चलेको छ। 

गौशालाको शम्भु मार्गमा चलेको गोली लागी एक जना घाइते भएका छन्। घाइतेको नाम विकास भगवत रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।