अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा कारगारमा ढुंगामुडा र आगजनी, जेल तोडेर कैदी भाग्ने सम्भावना उच्च

झापा कारगारमा ढुंगामुडा र आगजनी, जेल तोडेर कैदी भाग्ने सम्भावना उच्च


झापा-झापा कारागारका कैदी आन्दोलित भएर कारागार भित्र आगजनी भएको छ। के कारणले कारागार भित्र भिडन्त भएको हो। जेल प्रशासनसँगको असन्तुष्टी आन्दोलनका रुपमा प्रकट भएको भन्ने खुलेको छैन। करिब ४५ मिनेट अघि देखि यहाँ आगजनी र झडप जारी छ। कैदीहरुले प्रहरीलाई ताकेर होनका ढुंगा कारागार बाहिरसम्म आएका छन्।

कैदी नभागुन भनेर कारागारलाई चारैतिरबाट घेराबन्दी गरेका छन्।