अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैदी सरुवाको विरोधमा झापाका कैदी आन्दोलित

कैदी सरुवाको विरोधमा झापाका कैदी आन्दोलित


झापा- झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज तामाङलाई जेल सुरुवा गर्न लाग्दा कैदीहरुले विरोध गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार तामाङलाई जेल सुरुवा गर्न हतकडी लगाउन लाग्दा कैदीहरु एक्कासी आन्दोलित भएका हुन् । हाल आन्दोलन केही शान्त भएको छ । जेल प्रशासनले कैदीका नाइकेहरुसँग र्वार्ता गर्ने तयारी गरेको छ ।