अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघका अध्यक्ष थेबेमाथी धनकुटमा जातीय पहिचानवादीद्वारा आक्रमण प्रयास

युवा संघका अध्यक्ष थेबेमाथी धनकुटमा जातीय पहिचानवादीद्वारा आक्रमण प्रयास


धनकुटा- धरानमा धार्मिक सद्भाव कायम गर्न भइरहेको प्रयासको विपरित धरान नजिकैको धनकुटा चौविसेमा युवा संघका अध्यक्ष क्षितिज थेबेमा माथी आज आक्रमणको प्रयास भएको छ ।
युवा संघका निवर्तमान अध्यक्ष किरण पौडेलले दिएका जानकारी अनुसार थेबेलाई धनकुटाको राजारानी क्षेत्रमा जातीय पहिचानवादीका नाममा ढुंगामुडा भएको छ ।
जनता समाजवादीका नेता आङकाजी शेर्पाको प्रत्यक्ष संलग्नतामा घटना भएको पौडेलले जानकारी दिनुभयो । शेर्पालाई राज्यले नियन्त्रण नगरे आफूहरुले गर्ने युवा संघले चेतावनी दिएको छ ।

Skip This