अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसले  ठक्कर दिँदा ७ जना घाइते

पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसले  ठक्कर दिँदा ७ जना घाइते


काठमाडौँ–काठमाडौँको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना भएको छ । आज बिहान ७ः४५ बजे भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । 

मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।  

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको  प्रहरीले बताएको छ ।  

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।