अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु.१०० क्यास ब्याक

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु.१०० क्यास ब्याक


काठमाडौं-एनएमबी बैंकले डेबिट कार्डमा रु.१०० क्यासब्याक अफर घोषणा गरेको छ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु.१०० क्यासब्याक पाउने बैंकले जनाएको छ।

यो अफर सिमित अवधिको लागि मात्र लागू हुनेछ।

Skip This