अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं-भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ। सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिनुभयो ।