काठमाडौं- हृदयघातबाट निधन हुनुभएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याउने तयारी छ ।
उहाँको शव हाल त्रिवि शिक्षण अस्पतालमा नै राखिएको छ । पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि ल्याएर त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।






प्रतिक्रिया