अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्दै


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।

दाहालले चीन भ्रमणलगायत विषयमा संसदलाई जानकारी गराउन लागेका छन्।

Skip This