अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान


काठमाडौँ-एमाले बागमती प्रदेशको मतदाता शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ। त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता  लिने समय तोकिएको छ। 

सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।

बागमतीको अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ।

Skip This