काठमाडौँ-नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। दलको बैठक लोत्से हल नयाँबानेश्वरमा अब केही बेरमा बस्ने एमाले सचेतक महेश बर्तौलाले बताउनु भयो।
बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुँदैछ। संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ।




प्रतिक्रिया