अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा पुन : ५.८ रेक्टरको भूकम्प

जाजरकोटमा पुन : ५.८ रेक्टरको भूकम्प


काठमाडौं -जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार भूकम्प पछि मानिसहरुको भागदौड मच्चिएको छ ।