अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


काठमाडौँ–नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।  अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य सिलबन्दी आवेदन दिनसक्ने जनाएको छ ।

Skip This