अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा परकम्पको संख्या ४३९ पुग्यो

जाजरकोटमा परकम्पको संख्या ४३९ पुग्यो


काठमाडौँ–जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर परकम्प जानेक्रम रोकिएको छैन । 

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार आज बिहान सात ५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ । 

शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।