काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुग्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नु भएको हाे।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सँगै लिएर उहाँ प्रधानमन्त्री कार्यालय पुग्नु भएको हाे।




प्रतिक्रिया