अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला

बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं-बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) यामबहादुर सुवेदी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Skip This